हाम्रो बारेमा

नेपाली समाज परिवर्तनको बाटोमा उत्साहप्रद आशा, दृढ विश्वास र निरन्तर अभियानको संकल्प सहित खुलेको हो —रेडियो स्विस नेपाली  । सामुदायिक भावना, एकताबद्ध प्रयास र सकारात्मक सोच प्रबर्धन गर्न प्रतिवद्ध रेडियो हो— रेडियो स्विस नेपाली । अनि, हाम्रै गाउँघर, समाज र देश परिवर्तनको सहयात्री हो—रेडियो स्विस नेपाली । प्रबाशमा रहेका नेपालीहरुले नेपाली कला संस्कृति नबिर्सुन भनेर खुलेको हो — रेडियो स्विस नेपाली । कुनै पनि कार्यक्रमको   रेकर्ड , नयाँ पुराना गित संगीत , अन्तरबार्ता ईत्त्यादी  छन् भने हामीलाई इमेल गर्न सक्नु हुनेछ ।

इमेल - radioswissnepali@gmail.com

२४ सै घण्टा रेडियो स्विस नेपाली

12966053_1675848775998910_2130352033_n-300x300

शुभकामना तथा बिज्ञापन

12910535_983922981642980_648949070_n0

Copyright (C) 2016, Radio Swiss Nepali, All rights reserved.